राज्यमन्त्रीलाई सांसदले हा’निन् थ’प्पड

जनकपुरधाम । नेपाली कांग्रेसकी प्रदेशसभा सांसद प्रमिला देवी दासले प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवलाई थ’प्पड हा’नेकी छिन् ।

सांसद दासले मंगलबार दिउँसो राज्यमन्त्री यादवलाई थ’प्पड हा’नेकी हुन् । थ’प्पड खाने राज्यमन्त्री समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी युवा संघको केन्द्रीय अध्यक्ष पनि हुन् ।

लगत्तै बाहिर निस्केकी कांग्रेसकी प्रदेशसभा सदस्य दासले प्रदेश सरकारको काम कारबाहीको चारैतिर वि’रोध भए पनि सरकार मन्त्री ला’ज प’चाएर बसेको भनेपछि प्रदेश सभा सदस्य दास र मन्त्री यादवबीच केहीबेर भनाभन भएको थियो।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖