भर्ना खुल्यो : नेपाली से नाले माग्यो १५० जना सेकेन्ड लेफ्टिनेन्ट (बिज्ञापनसहित)

काठमाडौं, २३ माघ । नेपाली सेनाले १५० सेकेन्ड लेफ्टिनेन्टको लागि दरखास्त आह्वान गरेको छ । सेनामा रिक्त रहेको उक्त पद पूर्तिका लागि बिज्ञापन गर्दै दरखास्त आह्वान गरिएको हो ।

न्यूनतम १२ पास वा सो सरहको शैक्षिक योग्यता भएकाहरुले दरखास्त दिन सकिने बिज्ञापनमा उल्लेख गरिएको छ ।

(बिज्ञापन हेर्नुहाेस्)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।