प्रे मिकाले अ र्कैसंग इ न्गेजमेन्ट गरे पछी फेसबुकमा यस्तो लेखेर राजेशले सप्तकोशीमा हा’मफाले !

इटहरी । बराहक्षेत्र नगरपालिका र बेलाका नगरपालिकाको सिमानामा पर्ने कोशीपुल बाट हा’म्फालेर एक जना युवा बे’पत्ता भएका छन् । इटहरी १ का राजेश बानियाँले मंगलबार साँझ सप्तकोशीमा हा’मफालेका हुन् ।कोशीमा हा’म फा’ल्नु अघि उनले फेसबुकमा केही तस्वीरसहित स्टाटस लेख्दै भनेका छन्, ‘१० वर्षभन्दा बढी समयदेखि मसँग सम्बन्ध राखेर विना कारण अ’चानक तिमीले अर्को केटासँग बि’हे गर्न लागेको देखेर बाँ’च्ने दिन अ’न्तिम हो जस्तो लाग्यो ।

केही छैन, आसा छ सबै खुसी तिमीले पाउने छौ । गूड बा’इ इसु, आशा छ तिमीले मलाई मा’फ गर्ने छौ । कोशी पुल माथि आँफ्रूले च’लाएर आएको रा’तो रङको को ३७प ७ नम्बरको बु’लेट बाईक र बाईकको बि’ल बुक राखेर कोशीमा हा’म्फालेको स्था नीयले बताए । हा’मफाले लगत्तै सशस्त्र प्रहरी चतरा इलाका प्रहरी चतराका सु’रक्षाकर्मी उ’द्धारमा खटिएका छन्। सशस्त्र प्रहरी चतराका प्रमुख अशोक न्यौपानेको टोलीले अहिले बे’पत्ता उनको खो’जी भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।