उज्यालो हुन नपाउँदै हे,प्नी ? – दीपकराज गिरी
काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चरमन्त्री गोकुल बास्कोटाले ७० करोड डिमान्ड गरेको अडियो सार्बजनिक भएसँगै मन्त्रीको चौतर्फी विरोध भएको छ । समाचार बाहिरिएसँगै कलाकार दीपकराज गिरीले सांकेतिक रुपमा व्य,ङग्य गरेका छन् ।
गिरीले लेखेका छन् ‘मिर्मिरे उज्यालो पनि हुन नपाउँदै, भाले पनि नबास्दै ‘हे,प्नी ?’ उक्त अडियो सहितको समाचार सार्बजनिक भएपछि सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लगाइएको आ रोप रहेको भन्दै त्यसवि रुद्ध का नूनी उपचार खोज्ने तयारी गरिरहेको उनी निकट स्रोतले बताएको छ भने नेकपा र सरकारको भने अहिलेसम्म आधिकारीक रुपमा कुनै धारणा बाहिर आएको छैन ।



