गोकुल बाँस्कोटालाई ब,चाउन काग्रेंस जस्तो सडकमा जादैनौँ हामी – ऐन महर
काठमडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाबारे घु,स मागेको अडियो सार्वजनिक भएपछि उत्पन्न भएको त,रंगमा अनेरास्ववियूका संयोजक ऐन महरले राजीनामा दिए छानविनको दा,यरामा ल्याउन माग गरेका छन् ।
संयोजक महरले बाँस्कोटा दो,षी भएमा सजायको भागिदार हुने र नेपाली कांग्रेसका उपसभापति विजय गच्छदार र अफ्ताव आलम प्र,करणमा देखाएको जस्तो व्य,वहार नदेखाउने समेत जनाएका छन् ।
उनले धै,र्य गर्न आ,ग्रह गर्दै मन्त्री बाँस्कोटाले रा,जीनामा दिएर मार्ग प्रशस्त गर्दै घ,टनाको स,त्य तथ्य छानबिन गरि कानूनी दायरामा ल्याउनु नै उचित हुने तर्क राखेका छन् । यस्तै महरले बास्कोटालाई जोगाउन कांग्रेस जसरी सडकमा नजाने समेत प्रष्ट पारेका छन् ।


