धेरै ठूलो दुःख र मूल्य चु,काएर ल्या,एको नेकपा पार्टी वि,घटन हुँदैन : अध्यक्ष दाहाल
काठमाडौं, १५ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेकपामा वि,घटन हुने अ,वस्था आउन नदिने बताउनुभएको छ । उहाँले पार्टीमा वि,वाद, सं,घर्ष भएपनि बाहिर चलेको ह,ल्ला जस्तो नरहेको बताउनुभयो ।
दाहालले विहीबार राजधानीको यलम्बर पार्टी प्यालेसमा आयोजित बागमती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा कहिलेकाहिँ आउने वि,वादलाई तत्कालै स,माधान गर्नतर्फ लाग्ने गरेको बताउनु भएको हो ।
दाहालले धेरै ठूलो दुःख र मूल्य चु,काएर कम्युनिस्ट पार्टी ल्या,एको स्मरण गर्दै करौडौं जनताको आशा र अपेक्षा जोडिएको कारण पार्टी एक दशकसम्म नेतृत्व गर्न सक्षम रहने बताउनुभयो ।
‘पार्टी भनेको ज,मेको पोखरीको निलो भएर बस्ने पानी चैं कि,टाणु लाग्ने जस्तो होइन। पार्टी भनेको ग,ड्गडाएर अगाडि बढ्ने जात हो,’ दाहालले भन्नुभयो ।


