अक्षरको गिटी कु,ट्दै हिडिरहेको मान्छे हुँ म – विप्लव ढकाल
काठमाण्डौं । आफूलाई अक्षरको गिटी कु,ट्दै हिडिरहेको मान्छे बताऊने साहित्यको उर्भर भूमि भोजपुर जिल्लाको तत्कालिन याकु गा.वि.स. मा ज,न्मनुभएका कवि विप्लव ढकालका हिउँको यात्रा, चि.ताको ज्वा.ला, अन्तिम नायिका, कालो मध्यान्तर, निर्जन बन्दरगाह, च्याउको जगंल, प्रोफेसर शर्माको डायरी जस्ता कृतिहरु प्रकाशित छन् । नेपाली कविताको क्षेत्रमा एउटा विशिष्ट काव्यिक व्याक्तित्व विप्लव ढकाल लाखौ पाठकहरुका प्रिय कवि हुन् ।
यस अन्र्तवार्तामा उनका कविता, काव्यिक अनुभूति उनको प्रेम प्रसंग लगायत उनले कवितामा प्रयोग गरेका यौ,न विम्बहरु बारे चर्चा गरिएको छ । यौ,निक विम्ब (फे,लि,क सिम्बोल) ले कविता लाई भ,ल्गर बनाउछ की बनाउदैन ? कविले प्रेम गर्दा कविता मार्फत गर्छन की पत्र मार्फत ? प्रेम के हो ? जस्ता रसिक प्रश्नहरुले भरिपूर्ण बौदिक तथा मनोरन्जनात्मक कुराकानी प्रस्तुत गरिएको छ । हेर्नुहोस् धनकुटा खबरका लागि ओम प्रकाश निरौलाद्वारा गरिएको कुराकानी


