धनकुटा हिलेका शिक्षक सहित बिद्यार्थीले ल्याए यस्तो सन्देशमुलक भिडियो – हेर्नुहोस्
धनकुटा । हिले माध्यमिक बिद्यालय अन्तरगत सगरमाथा टि,न्स क्लबका बिद्यार्थी तथा शिक्षक सहित बक्रकु,ण्ड मिडियाले तयार पारेकाे पहिलाे सर्ट मुभी “म अघि बढ्छु” सार्वजनिक गरिएको छ । बक्रकु,ण्ड मिडियाबाट उक्त लघुचलचित्र सार्वजनिक गरिएको हो ।
म अघि बढ्छु शिर्षकमा सार्वजनिक गरिएको उक्त लघुचलचित्रामा कु,लतमा बिद्याथीै लाग्नु हुदैन भन्ने सन्देश दिईएको छ । हिले माध्यमिक बिद्यालयका शिक्षक पाेसण घिमिरेकाे लेखन तथा निर्देशन तथा यज्ञ प्रसाद दाहालकाे सहायक निर्देशनमा निर्माण गरिएकाे छ ।
त्यस्तै छाँयाङ्कन तथा सम्पादन धनकुटाका सञ्चारकर्मी कबिराज घिमिरेले गरेका छन । बिद्यालनमा कक्षा नाै देखि १२ मा अध्यायनरत बिद्यार्थीकाे सहयाेगमा निर्माण गरिएकाे उक्त भिडियो हेर्नुहोस्


