पशुपति परिसरमा झा डु लगाउँदै यस्तो रुपमा देखिए पूर्वयुवराज पारस (भिडियो सहित)
काठमाडाैँ । पूर्वयुवराज पारश शाह झा डु बोकेर पशुपति सफाइ अभियानमा सहभागी बनेका छन । सफाइ अभियन्ता केपी खनालको अभियान अन्तर्गतको पशुपति सफाइ कार्यक्रममा पारस सहभागी भएका हुन । सिमसिम पानी परिरहेको समयमा पारसले पशुपति सफाइमा सहभागिता जनाए ।
खनालले पारस पनि सफाइमा सहभागी भइदिँदा खुशी लागेको बताए । उनले भने ‘हामी हर्षित छौं, पशुपतिको आँगन हेर्न पूर्वयुवराज आउनुभयो,’ खनालले भने, ‘हामी पढ्न छाडेर सरसफाइ अभियानमा जुटिरहेका छौं।


