कोरनाबाट कसैको नि,धन नहोस भन्दै सुपर स्टार रोनाल्डोले आफ्नै होटललाई अस्पताल बनाए

चीनमा गत वर्षको डिसेम्बरमा पत्ता लागेको कोरोना भा,इरसको प्रभाव सुरूमा केही एशियाली मुलुकमा देखिए पनि पछिल्ला दिनहरूमा आइपुग्दा यूरोप हुँदै अमेरिकासम्म पुगेको छ ।

पछिल्ला केही दिनमा चीनमा नयाँ व्यक्तिमा स,ङ्क्र,मण र ‘मृ”त्यु दर लगभग नियन्त्रणको नजिक पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी गराएको छ । केही समय पहिले चीनको वुहान सहर कोरोना भा,इरसको केन्द्रविन्दु मानिएको थियो तर प्रभावितहरूको सङ्ख्या निकै वृद्धि भएपछि विश्व स्वास्थ्य संगठनले हालको अवस्थामा यूरोपलाई स,ङ्क्र,मणको केन्द्रविन्दु मानेको छ ।

आर्थिक म,न्दीको ‘प्रवल सम्भावना
यूरोपेली केन्द्रीय बैंक (ईसीबी)ल कोरोना स,ङ्क्रम,णको प्रभाव विश्वव्यापी बनेपछि यसका कारण छोटो समयका लागि आर्थिक मन्दी हुनसक्ने सम्भावनाहरू देखिएको बताएको छ । यूरोपेली आयोगले यस वर्ष कोरोनाको प्रभावका कारण विश्व अर्थतन्त्र र व्यापारिक गतिविधिमा व्यापक प्रभाव पर्ने प्र,क्षेपण गरेको छ ।

संयुक्त राज्य अमेरिका, चीन र जर्मनीलगायतका मुलुकले भाइरस स,ङ्क्रम,णका कारण प्रभावित भएका व्यवसायिक वातावरणलाई उठाउनका लागि आवश्यकता अनुसार ऋण प्रवाह गर्ने बताइसकेका छन् । जर्मनीले भाइरस स,ङ्क्रम,णका कारण प्रभावित बजारलाई उकास्नका लागि पाँच खर्ब ५० करोड यूरो कर्जाका रूपमा आफ्ना स्वदेशी कम्पनीहरूलाई प्रवाह गर्ने बताएको छ ।

रोनाल्डोले आफ्नै होटललाई अस्पताल बनाउदै
पोर्चुगलका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो स्टार होटललाई अस्पताल बनाउने भएका छन् । पोर्चुगलमा समेत कोरोनाको स,क्रम,ण बढ्न थालेपछि रोनाल्डोले विरामीको उपचारका लागि आफ्नै होटललाई अस्पतालमा बनाउन लागेको बताइएको छ । समाचारमा जनाइए अनुसार रोनाल्डोले लिस्बनमा रहेको आफ्नो सुविधा सम्पन्न होटल ‘पेस्टाना सीआर–७’ लाई अस्थायी रूपमा अस्पतालमा परिवर्तन गर्न लागेका हुन् ।

उक्त अस्पतालमा सं,क्रमित बिरामीको निःशुल्क उपचार गरिने बताईएको छ । रोनाल्डोले विरामीको उपचार, औ’षधी, बस्ने र खाने सबै खर्च निःशुल्क गर्न लागेका हुन् । रोनाल्डोले होटललाई सात दिनभित्र अस्पतालमा परिणत गर्न लागेका हुन् । त्यस्तै रोनाल्डोले नै उपचारमा स,म्लग्न डाक्टर, नर्स र प्राविधिकको खर्च पनि ब्यक्तिगत गर्ने बताइएको छ ।

इटालीबाट आमालाई भेट्न पोर्चुगल पुगेका रोनाल्डोलाई कोरोना सं,क्रमण भएको भनिए पनि पछि कोरोना नभएको पुष्टि भएको छ । रोनाल्डोको यस कार्यको अहिले विश्वभर तारिफ भइरहेको छ । पोर्चुगलमा शनिबारसम्म एक सय ६९ जनालाई कोरोना सं,क्रमित भएको पृष्टि भएपनि अहिले सम्म कसेको ज्या,न नगएको बताइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖