काठमाडौंको सतंगलमा ६ ट्रक मास्क भेटियो

काठमान्डौ : अ’वैध रूपमा भण्डारण गरेर राखेको ६ ट्रक मास्क काठमाडौंको सतंगलबाट प्रहरीले फेला पारेको छ । काठमाडौंको सतुंगलबाट करिब ६ लाख थान सर्जिकल मास्क बरामद भएको हो । चन्द्रागिरि नगरपालिका–१० विष्णु देवी गोदाममा १२० वटा कार्टुनमा राखिएका मास्क प्रहरीले ब’रामद गरेको हो ।

सतुंगलमा फेला पारेको मास्क प्रमुख जिल्ला अधिकारी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा प्रहरीको उपस्थितिमा सार्वजनिक गर्ने तयारी गरिएको छ ।सो मास्क कहाँबाट ल्याएको हो र कहाँ, कतिमा बे’च्न लागिएको थियो भन्ने केही खुलेको छैन ।

बजारमा भने मास्क को अभाब देखिएको छ। पछिल्लो समयमा बजारमा मास्कको ब्यापक का’लोबजारी भइरहेको छ ।यसअघि कपनबाट १ लाख ६८ हजार थान र डल्लुबाट ७८ हजार थान मास्क ब’रामद भएको थियो ।शनिबारयता काठमाडौंबाट आठ लाख ४० हजार थान मास्क प्रहरीले ब’रामद गरिसकेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।