सुदुर पश्चिमका तीन जिल्लाको वि’द्युत् सेवा अ’वरुद्ध

कैलाली । शुक्रबार साँझदेखि डोटीलगायत यहाँका अन्य तीन पहाडी जिल्लाको वि द्युत् सेवा अ वरुद्ध भएको छ । कैलालीको अत्तरियाबाट वितरण हुने १३३ केभिए प्रसारण लाइनमा ख राबी आएका कारण डोटीसहित डडेल्धुरा, अछाम, बाजुरा जिल्लाको वि द्युत् सेवा पूर्णरुपमा अ वरुद्ध भएको हो । अ वरुद्ध भएको वि द्युत् सेवा सञ्चालनका लागि कर्मचारी खटिए पनि ख राबी आएको ठाउँ पत्ता नलागेका कारण वि द्युत् सेवा सञ्चालन गर्न नसकिएको डोटी साना जलविद्युत् कार्यालय दिपायलले जनाएको छ ।

विद्यु त् सेवा अ वरुद्ध हुँदा सुदूरपश्चिम प्रदेशका तीन पहाडी जिल्लाका स्थानीय रेडियो तथा पत्रपत्रिका पूर्णरुपमा ब न्द भएको त्रिवेणी एफएम डोटीका स्टेशन म्यानेर कर्णबहादुर चन्दले बताए ।

उनले भने, ‘वि द्युत् नहुँदा सञ्चारमाध्यमलाई समेत स मस्या भएको छ ।’ उक्त प्रसारण केन्द्र हाइटेन्टसनका पोलमा आउने ख राबीका कारण यहाँका पहाडी जिल्लामा पटक पटक वि द्युत् सेवा अ वरुद्ध हुँदै आएको छ ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।