नेपालमा आज सबैभन्दा धेरै ४४८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५०६२ ! कोरोनालाई जितेर ८७७ जना घर फर्किएको

काठमान्डौ ।  नेपालमा आज सबै भन्दा बढी संक्रमित पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार आज एकैदिन थप ४४८ जनामा कोरोना पुष्टि भएको हो ।

आज थपिएका कोरोना संक्रमित सहित नेपालमा कोरोना संक्रमितको संख्या ५०६२ पुगेको प्रबक्ता गौतमले बताएका छन ।आज कोरोना पुष्टि भएकाहरु मोरंग , झापा , चितवन , धादिंग , सप्तरी , उदयपुर, सप्तरी , सिरिहा , धनुषा , महोत्तरी , सर्लाही , रौतहट , बारा, सुर्खेत, दैलेख , नवलपरासीका छन ।

त्यस्तै आजै थपिने संक्रमितहरु इलाम , झापा , सुनसरी , पर्बत, स्याङजा, नवलपरासी पुर्ब , तनहु , बर्दिया , बाके ,कपिलबस्तु , दाङ , अर्घाखाची , गुल्मी , पाल्पा, प्युठान , नवलपरासी पश्चिम , नुवाकोट , काठमान्डौका छन् ।

कोरोनालाई जितेर २४ घन्टामा १६ जना डिस्चार्ज भएका छन् । हाल सम्म कोरोनालाई जितेर ८७७ जना घर फर्किएको प्रबक्ता गौतमले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।