भारतले सुगौली सन्धी नमाने टिस्टा र कांगडा पनि फिर्ता लिनुपर्छ – राजेन्द्र लिङ्देन

काठमाण्डौं । सत्तारूढ दलका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको धारणामा राजपा नेता राजेन्द्र लिङ्देनले असहमति जनाएका छन् ।

संविधानको दोस्रो संशोधनका क्रममा गरिएको दफावार छलफलको क्रममा दाहालले राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने अवसर प्राप्त गरेको बताएका थिए । लिङ्देनतले आज कसैलाई जस अपजस गर्ने दिन नभएर पनि राष्ट्र एकतामा र स्वाधिनतामा बचाउन लागि परेको संस्थाले देश बेच्न नसक्ने बताए ।

उनले आजको दिन आफ्नो जीवन कालको महत्पूर्ण दिन भएको बताएका छन् । भारतले सुगौली सन्धी मान्नु पर्न नमाने टिस्टा र कांगडा पनि फिर्ता लिन सकिने बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।