सुनकोशीमा चार घर प’हिरोले पु’रियो
सिन्धुपाल्चोक– आज बिहानीपख सुनकोशी गाउँपालिका–६ को सुनडाँडामा गएको प’हिरोले चार घर पु’रेको छ ।पहिरोले सुनकोशी–६ धुसिनीमा नानीराम भण्डारी, सीताराम भण्डारी र इबहादुर भण्डारीको घरसहित प्रदेश सरकारको लगानीमा निर्माणाधीन पाखरखोला सिँचाइ कुलो प’हिरोले पु’रेको छ ।
घरमा रहेको अन्नपात पुरेको छ भने हजारौँ रोपनी जमिन क्षति गराएको स्थानीय रेशम बोहोराले जानकारी दिनुभयो ।केही दिनदेखि मानिस अ’न्यत्र बस्दै आएकाले मानवीय क्ष’ति नभए पनि अन्नपात र पशु चौ’पाया भने प’हिरोमा परेको बोहोराले जानकारी दिनुभयो ।
घ’टनास्थलमा सुरक्षाकर्मीको टोली उ’द्धारका लागि भर्खरै पुगेकाले क्ष’तिको विवरण आउन बाँकी छ ।पी’डितहरुका लागि प्रदेश सरकारले आवश्यक सबै व्यवस्थापन गर्ने घ’टनास्थल पु’ग्नुभएका वाग्मती प्रदेशका अर्थ तथा विकास समितिका सभापति सरेश नेपालले बताउनुभयो । रासस


