नोवेल अस्पतालमा कार्यरत धनकुटाका एक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

धनकुटा खबर । धनकुटाको साँगुरिगढी गाउँपालिका ६ भेडेटार स्थायी घर भई विगत ६ महिना देखि नोवेल अस्पताल विराटनगरमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ ।

सोमवार सामाजिक विकास मन्त्रालयले धनकुटाको एक महिलामा कोरोना पोजेटिभ देखिएको जनाएपछि आज वुझ्दा साँगुरिगढी गाउँपालिका ६ भेडेटार स्थाई घर भई विगत ६ महिना देखि नोवेल अस्पताल विराटनगरमा कार्यरत स्वास्थ्यकर्मी रहेको खुलेको स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।

ती स्वास्थ्य कर्मी विगत २ महिना देखि धनकुटामा नभएको जानकारी प्राप्त भएको पनि उहाँले वताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।