जीपले ठक्कर दिदा ललितपुरको बल्खुमा एक पैदलयात्रीको मृ त्यू

ललितपुर /जीपले ठक्कर दिदा ललितपुरको बल्खुमा एक जना पैदलयात्रीको मृ त्यू भएको छ ।

मृ त्यू हुनेमा नवलपरासी देवचुली नगरपालिकाका २७ वर्षका ज्ञानु अधिकारीको रहेको प्रहरीले जनाएको छ । जीपको ठक्करबाट भम्भिर घाईते भएका अधिकारीको उपचारको क्रममा बयोधा अस्पतालमा मृ त्यू भएको हो ।

अधिकारीलाई वुधवार साँझ बा २१ च ५०६४ नं को जीपले पैदल गरेको वेला ठक्कर दिएको थियो । जीपका चालक धादिङका राजु तामाङलाई नियन्त्रणमा लिईएको प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।