सहिदभुमी गाँउपालिकाको नयाँ भवन निर्माण कार्य अन्तिम चरणमा

धनकुटा । धनकुटाको सहिदभुमी गाँउपालिकाको नयाँ भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

आर्थिक वर्ष २०७७/०७८ को २ करोड ६७ लाख बजेट बाट निमार्ण भईरहेको गाँउपालिकाको कार्यलय भवन निर्माण कार्य सम्पन्न हुन लागेको उपाध्यक्ष रत्नश्वरी राइले बताउनु भयो ।

भ्याट बाहेक को २ करोड ६७ लाख रकम बाट निर्माण भईरहेको अढै तले भवन आगामी असार मसान्त सम्ममा सञ्चालनमा ल्याउने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले जानकारी दिनु भयो ।

अब भवनमा प्लाष्टर तथा रंङरोगन गर्ने काम बाँकी रहेको गाँउपालिकाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।