सात दिने उद्घोषण तथा रेडियो कार्यक्रम उत्पादन कार्यक्रम सम्पन्न

धनकुटा,२९ माघ । रेडियो धनकुटा एफ.एम १०६.२ मेगाहर्जले धनकुटामा आयोजना गरेको सात दिने उद्घोषण तथा रेडियो कार्यक्रम उत्पादन कार्यक्रम सम्पन्न भएको छ ।

सात दिने उद्घोषण तथा रेडियो कार्यक्रम उत्पादनका प्रमुख अतिथी प्रदेश न १ का प्रदेश प्रदेश संसद इन्द्रमणी पराजुलीले गर्नु भएको थियो । समापन समारोहमा जिल्ला अस्पताल धनकुटाका मेडिकल सुपरिटेन्डेन डा.पुजन विश्वकर्मा रेडियो भेडेटारका स्टेशन मेनेजर पूर्णकुमार चौधरी,आदिवासी जनजातीपत्रकार संघ धनकुटाका अध्यक्ष सन्तबीर लामा, पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष खगेन्द्रप्रसाद घिमिरे, पूर्व अध्यक्ष विजयसन्तोषी राई ,प्रमुख प्रशिक्षक भिम घिमिरे जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख गोविन्द अधिकारी,पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ सहायक प्रमुख जिल्ल अधिकारी रामनारायण श्रेष्ठ, सामुदायीक रेडियो प्रशारक संघका केन्द्रिय उपाध्यक्ष अर्जुन राई, प्रमुख अतिथी प्रदेश न १ का प्रदेश संसद इन्द्रमणी पराजुलीले लगायतले तालिममा सहभागिहरु लाई सुभकामना दिनु भएको थियो ।

रेडियो धनकुटा एफ।एम १०६।२ मेगाहर्जका अध्यक्ष गोपाल बराईलीको अध्यक्षतामा भएको कार्यक्रको संचालन पत्रकार सरिता वराईलीले गर्नु भएको थियो ।सात दिने उद्घोषण तथा रेडियो कार्यक्रम उत्पादन कार्यक्रम २० जनाको सहभागिता रहेको जनाइएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।