सोनाम ल्होछारको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
धनकुटा,३० माघ । मञ्जुश्री सम्मत सोनाम ल्होछार नयाँ बर्षको अवसरमा नेपाल तामाग घेदुग नगर कार्य समिती धनकुटा हिन्छेन छ्योलिग गुम्वा परिवारले आयोजना गरेको शुभकामना आदान प्रदान तथा हिन्छेन छ्योलिग गुम्वाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

आज एक कार्यक्रम विच शुभकामना आदान प्रदान तथा गुम्वाको तेस्रो साधारण सभा सम्पन्न भएको हो ।
यो पनि पढ्नुहोस्…
प्रदेश प्रमुख परियारद्वारा सोनाम ल्होछारका अवसरमा शुभकामना
जनकपुर,३० माघ(रासस)ःः प्रदेश नं २ का प्रमुख तिलक परियारले ‘सोनाम तथा ग्याल्पो ल्होछार’ पर्वका अवसरमा तामाङ र शेर्पा समुदायमा शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले सोनाम ल्होछार जस्ता सांस्कृतिक पर्वले पारस्परिक सद्भाव, राष्ट्रिय एकता र धार्मिक सहिष्णुताको प्रवद्र्धनका लागि उत्प्रेरकको भूमिका खेलोस् भनी शुभेच्छा पनि व्यक्त गर्नुभएको छ ।


