भीरगाउँका एक पुरुष ४ दिन देखी वेपत्ता

धनकुटा । धनकुटा नगरपालिका ४ का भीरगाउँका एक पुरुष ४ दिन देखी वेपत्ता भएका छन् ।

धनकुटा ४ ठोका अस्थायी ठेगाना रहेका ३२ वर्षका,५ फिट ४ ईञ्च उचाईका यग्य वहादुर थापा मगर नाम गरेका पुरुष यही फागुन १ गतेदेखी धनकुटा ४ बाटै वेपत्ता भएका हुन् ।

रातो जम्पर र रातै ट्रयाक लगाएका गहुगोरो,पातलो शरिर भएका वेपत्ता यग्य वहादुरको खोजीका लागि प्रहरीमा उजुरी परेपछि खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

वेपत्ता यग्य वहादुरको खोजीका लागि उनका दाई धनकुटा ४ भीरगाउँ निवासी पृथ वहादुर थापाले फागुन ३ गते उजुरी दिएको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖