फोनिज धनकुटाले स्मारिका पुस्तक प्रकाशन गर्ने

धनकुटा,फागुन ६ । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ धनकुटाले अहिलेसम्म गरिएको कार्य लगायत विविध विषयलाई समेटेर स्मारिका पुस्तक प्रकाशन गर्ने गरेको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ धनकुटाको आज बसेको बैठकले त्यस्ताे निर्णय गरेको हो ।

धनकुटामा आदिवासी जनजाति पत्रकारहरूको एेतिहासिक पृष्ठभुमि,आदिवासी जनजाति आन्दोलनमा धनकुटाका संचारकर्मीहरूको योगदान लगायत धनकुटा जिल्लामा रहेका विभिन्न जातजातिको भाषा,संस्कार,सँस्कृति संरक्षणमा आदिवासी जनजाति पत्रकारहरूको अवस्था योगदान लगायतका विषय वस्तुलाई समेटेर स्मारिका पुस्तक निकाल्न लागिएको शाखा अध्यक्ष सन्तबीर लामाले बताउनु भयो ।

बैठकले स्मारिका प्रकाशनका लागि सम्पादक मणडल,सल्लाहकार समिति,कानुनी सल्लाहकार समेत चयन गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।