७१ औं प्रजातन्त्र दिवस धनकुटामा यसरी मनाइयो

धनकुटा । आज ७१ औ राष्ट्रिय प्रजातन्त्र दिवस देश भर विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ ।

दिवसको अवसरमा धनकुटा उद्योग बाणिज्य संघले धनकुटामा दीप प्रज्वलन गरेको छ । धनकुटाको ग्रिन र्पाक स्थित चुवाको वोट चौकमा संघले प्रजातन्त्र विदसको अवसरमा खुशीयाली पूर्वक दीप प्रज्वलन गरेको हो ।

संघका अध्यक्ष विजय सन्तोषी राईले दीप प्रज्वलनको शुभारम्भ गर्दै शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण तथा सम्पूर्ण नेपालीलाई शूभकामना व्यक्त गर्नु भएको थियो ।

संघका कोषाध्यक्ष रुपेश श्रेष्ठ, विशिष्ट सदस्य शैलेसमान श्रेष्ठ,कार्यकारी सदस्यहरु रेजिना पलिखे,अम्विका धमला,रेवती प्रसाद दाहाल,धनकुटा होटल एशोसिएसनका सचिव मणी घिमिरे,धनकुटा उद्योग बाणिज्य संघका कार्यालय सचिव सचिचन प्रधान, कर्मचारी मुकेश राई, लक्ष्मी प्रसाद श्रेष्ठ लगायत व्यावसायीहरुले समेत दीप प्रज्वलन गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।