धनकुटा बहुमुखी क्याम्पसको एसीसी भवनमा समेत नेविसंघको तालाबन्दी

धनकुटा,१७ फागुन । धनकुटा बहुमुखी क्याम्पसको एसीसी भवनमा नेवि संघले तालाबन्दी गरेको छ ।

धनकुटा बहुमुखी क्याम्पसमा परिक्षाको क्रममा भएको अनियमितताको छानविन गरि दो’षीलाई का’रबाही गर्नु पर्ने माग राख्दै आएको नेविसंघले आज एसिसि भवनमा समेत तला लगाएको हो । यस अघि नेविसंघले क्याम्पस प्रमुखको कार्य कक्षमा ताला लगाई सकेको छ ।

क्याम्पस प्रसाशन समस्याको समाधान गर्ने भन्दा पनि लाचारी बन्दै गएकोले समस्या समाधान गर्ने दवाद दिनका लागि नेविसंघले निरन्तर दवाव मुलक कार्यक्रम गर्दै आएको नेपाल विद्यार्थी संघ धनकुटा बहुमुखी क्यापस सभापती करुण कटुवालले जानकारी दिनु भयो ।

साथै अझै समस्या समाधान तर्फ क्यापस प्रमुख तथा क्याम्पस प्रशासन पहल कदमी नलिई लाचारी मात्र प्रदर्शन गरि रहे नेपाल विद्यार्थी संघको आन्दोलन अझै सशक्त हुनेछ र आन्दोलनबाट हुने सम्पूर्ण कुराको जिम्मेवार स्वयम क्याम्पस प्रशासन र क्याम्पस प्रमुख हुनु पर्ने समेत नेविसंघले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।