नेवि संघको आन्दोलन २५ गते सम्मलाई स्थगित

धनकुटा । नेपाल विद्यार्थी संघ धनकुटा बहुमुखी क्याम्पस समितीले परिक्षामा भएको अनियमितताको बिषयमा छानबिन गर्न मागगर्दै थालेको चरणबद्ध आन्दोलन फागुन २५ गते सम्म लाई स्थगित गरेको जनाएको छ ।

परिक्षाको विश्वसनीयता र अनियमितताको छानबिन गर्ने तर्फ त्रिभुवन विश्वविद्यालयको समेत ध्यान आकर्षण भइ परिक्षमा भएको अनियमितताको छानबिन समिति गठन गरि छानबिन थालेकोले छानबीन समितिलाई अनुसन्धान गरि दोषि माथि कार्वाही गर्नका लागि सहजिकरण गर्दै र सहयोग गर्नेका लागि आज देखि २५ गते सम्म् आन्दोलन स्थगित गरेको नेपाल विद्यार्थी संघ धनकुटा बहुमुखी क्याम्पस इकाई सभापती करुण कटुवालले जानकारी दिनु भयो ।

साथै छानबिन प्रतिवेदन सार्वजनिक पश्चात दोषी माथि कार्बाही नभएमा ने वि संघले सशक्त आन्दोल फेरी गर्ने उहाँले बताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।