वडा स्तरीय मिलिजुलि समूह गठन
धनकुटा । धनकुटाको छथरजोपाटी गाउँपालिका ४ मा अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न तथा वडा स्तरीय मिलिजुलि समूह गठन सम्पन्न भएको छ ।

समुहको अध्यक्षमा चन्द्र बहादुर लिम्बु ,उपाध्यक्ष अर्जुन बहादुर लिम्बु,सचिवमा चण्डिका पराजुली, सहसचिब सुनाहाग लिम्बु, कोषध्यक्ष्ँ रोमा ओझा सदस्यहरु रुद्रमाया लिम्बु,भानुभतm भुजेल,वाटुला देवि बिककृष्ण बहादुर विक,घनेन्द्र कुमार विक,र कोपिला अधिकारी रहनु भएको छ ।
४ नम्बर वडा अध्यक्ष टेक बहादुर तामाङ को अध्यक्षतामा भएको कार्यक्रलको प्रमुख अतिथी गाउँपालिका अध्यक्ष शेर बहादुर लिम्बु रहनु भएको थियो ।
कार्यक्रममा वडा सचिव फडिन्द्र भण्डारी लगायतको उपस्थिती रहेको थियो । तस्बिर प्रदिप ओझाको फेसबुक बाट


