सामुदायिक रेडियो प्रसारक संघ नेपाल अकोरावको प्रदेश न. १ को अध्यक्षमा खवास

धनकुटा ।  सामुदायिक प्रसारक संघ अकोरावको १ नं प्रदेश अध्यक्षमा रेडियो लालिगुरास धनकुटा (हिले) का स्टेसन प्रमुख विदुर खवास चयन हुनुभएको छ ।

अकोरावको १५ औं बार्षिक साधारण सभा तथा ७ औं अधिबेशन बाट खवास प्रदेश १ को अध्यक्षमा चयन हुनुभएको हो ।

प्रदेश उपाध्यक्षमा पुनम प्रधान रेडियो साथि झापा, सचिव पूर्ण प्रसाद न्यौपाने भिजन एफएम ओखलढुङ्गा र रेडियो मकालुका सरोज राई कोषाध्यक्षमा चयन भएका छन् ।

अन्य सदस्यहरुमा माधव सुवेदी रेडियो नयाँ अभियान मुढेसंसारे, सुशील घिमिरे नागरिक एफएम झापा रहेका छन् ।

संघको ७ सदस्यीय प्रदेश कमिटी गठन गरिएकोमा अब एक जना सदस्य थप गर्न बाँकी रहेको अकोराव प्रदेश कमिटीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।