यसकारण आईतबार छथर जोरपाटी बन्द
नारायण कुमार राई,धनकुटा । छथर जोरपाटी धनकुटाले लामा जातिहरुको ग्याल्पो ल्होसारको अबसरमा स्थानिय बिदा दिएको छ ।
चैत १ गते आईतबार परेको अल्पसंख्यक शेर्पा जातिको महान् पर्वमा अन्यत्र बिदा नदिएपनि पालिकाले ल्होसारको बिदा दिएको हो ।
पालिकाले २८ गते निर्णय गरेर पालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले १ गते आईतबार सार्वजनिक बिदा दिईएको जानकारी दिनुभएको छ ।



