धनकुटामा यसरी नष्ट गरियो लागु औषध गाँजा
धनकुटा,४ चैत । जिल्ला प्रहरी कार्यालय धनकुटाले धनकुटाको शहिदभूमी गाउँपालिका वडा न १ को चिच्चे धरापडाँडा र भञ्ज्याङ्ग बाट बेवारीसे अवस्थामा फेला पारेको ४ सय १० केजी लागु औषध गाँजा प्रशासन,अदालत र पत्रकारकको उपस्थितीमा आज आ’गो लागएर नष्ट गरेको छ ।

प्रहरीले यस अघि समेत त्यस स्थानमा लगाईएको गाँ’जा खेति नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख गोविन्द अधिकारीले जानकारी दिनु भयो ।


