अ’ग्नि पीडित परिवारलाई धनकुटा उद्योग बाणिज्य संघद्वारा राहत सामाग्री प्रदान

धनकुटा,७ चैत । आ’गलागीका कारण घर पूर्ण रुपमा ध्वस्त भै त्रिपालमा जिवन वताई रहेका धनकुटा नगरपालिका वडा नं. ६ का पीडित परिवारलाई धनकुटा उद्योग बाणिज्य संघले राहत समाग्री प्रदान गरेको छ ।

अ’ग्नी पीडित ८६ बर्षीय बुद्ध धन वहादुर ब्लोन तामाङ्गको परिवारलाई संघले राहत सामाग्री उपलव्ध गराएको हो ।

संघका अध्यक्ष विजय सन्तोषी राई,कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्य लिजा श्रेष्ठ,कार्यालय सचिव सिचन प्रधान लगायतको टोलीले पीडित परिवारलाई दैनिक उपभोग्य समाग्री हस्तान्तरण गरेका थिए ।

यो सँगै संघले अहिले सम्म दैवि प्रकोपका घट्नामा परी पीडित भएका जिल्लाका १ सय ४ जना पीडित व्यावसायी तथा सर्वसाधारण परिवारलाई दैनिक उपभोग्य समाग्रीहरु प्रदान गरिसकेको संघका अध्यक्ष राईले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।