“चट्ट कपाल कोरेर” बोलको भिडियोमा ‘कमेन्ट्स गर्नुहोस्-पुरस्कार जित्नुहोस्’ को नतिजा सार्बजनिक
धनकुटा । चट्ट कपाल कोरेर” बोलको गीतमा कमेन्ट गरेका मध्ये कमेण्टमा वढी लाईक प्राप्त गर्दै पुरस्कार जित्नेहरुको नाम आज सार्वजनिक गरिएको छ । विजेताहरुको नाम धनकुटा खवर मार्फत नै सार्वजनिक गरिएको हो ।
पुरस्कार प्राप्त गर्न विजेताहरुले ७ दिन भित्र धनकुटा खवरको अफिसियल फेसवुक पेज धनकुटा खबर मा आफ्नो कुनै पनि परिचय खोलिने प्रमाण पत्र र फोन नं पठाउनु पर्ने प्रोडक्सन म्यानेजर मोहन राईले बताउनु भयो ।
विजेताहरुमा विशाल राई, सुनिल श्रेष्ठ, ईट्स मि अभि, भुजेल जीवन र वविन गाहा रहेका छन् । थप जानकारी भिडियोको कम्मेनटस मा पनि हेर्न सक्नु हुनेछ ।


