नेता,कार्यकर्तालाई मूल पार्टीमा फर्कन आह्वान गर्दै नेकपा माओवादी केन्द्र धनकुटाको पूर्ण बैठक सम्पन्न

धनकुटा,चैत ९ । विभिन्न कारणले मूल पार्टी भन्दा वाहिर रहेका नेता कार्यकर्तालाई मूल पार्टीमा फर्कन आह्वान गर्दै नेकपा माओवादी केन्द्र धनकुटाको पूर्ण बैठक सम्पन्न भएको छ ।

पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला ईञ्चार्ज हेमराज भण्डारीको प्रमुख आतिथ्य तथा जिल्ला संयोजक ऋषीराम ढुंगानाको अध्यक्षतामा वसेको वैठकले जिल्लाको ७ वटै पालिका तथा सवै वडाहरुमा चाँडै कार्यलय स्थापना गर्ने,जनवर्गीय संगठनको विभाग अनुसार जिम्मेवारी दिने लगायतका निर्णयहरु पनि गरेको छ ।

सोही अवसरमा धनकुटाको चुवाको वोट नजिक जिल्ला पार्टी कार्यलय समेत स्थापना गरि उद्घाटन गरिएको नेकपा माओवादी केन्द्र धनकुटाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।