ड’ढेलोले १ घर र गोठ जल्यो
धनकुटा,९ चैत । धनकुटाको चौबिसे गाउँपालिका वडा न ५ मा जंगल बाट लागेको आ’गोले स्थानिय नगेन्द्र बहादुर याखाको घर र संगै रहेको गोठ ज’लेको छ ।

आज ठूलिभिर सामुदायिक बनबाट आएको ड’ढेलोले घर र गोठ ज’लेको स्थानिय इन्द्र अधिकारीले जानकारी दिनु भयो । घर र गोठ ज’ल्दा कति क्षेति भयो भन्ने विवरण भने आई सकेको छैन ।


