बडहरे सामुदायिक बनमा लागेको ड’ढेलो नियन्त्रणमा
धनकुटा,१० चैत । धनकुटा नगरपालिका वडा न ५ को बडहरे सामुदायिक बनमा लागेको ड’ढेलो नियन्त्रणमा आएको छ ।

राती देखि लागेको ड’ढेलो नेपाली सेना, स’शस्त्र प्रहरी नेपाल प्रहरी र स्थानिय बासिन्दाको सहयोगमा आज विहान करिब ९ बजे आ’गो नियन्त्रणमा आएको हो ।
आ’गलागीबाट भएको क्षतिको यकिन विवरण भने आएको छैन ।
तस्बिर: सुजनभाइ जोशीको फेसबुकबाट


