धनकुटामा समेत आज यसरी मनाइयो रङहरुको पर्व होली

धनकुटा,१५ चैत । धनकुटामा समेत आज रङहरुको पर्व होली मनाईएको छ ।

होली पर्व मनाईए पनि विगतका वर्षमा जस्तो चहलपहल भने लेखिएन । कोरोना भाइरसको दोस्रो चरण हुने अवश्था रहेको भन्दै स्थानिय प्रसाशन र सरोकारवाला निकायहरुले सार्वजनिक स्थानमा होली नखेल्न अपिल गरेका थिए भने होली खेल्दा समेत स्वाथ्य मापदण्ड अपनाउन र घर परिवारमा सिमीत रहेर होली खेल्न भनिएको थियो ।

कोरोना महामारीका कारण गत वर्ष र यसवर्ष सडकमा ठूलो समूहमा भेला भएर होली मनाउनेहरु कम मात्र देखिए ।

कोरोना अघिका बर्षमा भने होली खेल्नेको भिडभाड सार्वजनिक स्थानका साथै सडकहरुमा समेत देखिने गर्दैथ्यो ।(तस्बीर : मनिषा गौतमको फेसबुक)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।