गोठ ज’ल्दा ४ लाख बराबरको क्षती

धनकुटा,२० चैत । धनकुटा नगरपालिका वडा न ८ को सिकावा साकिल्ला सामुदायीक वनमा लागेको ड’ढेलोले स्थानिय जनकसिंह राईको ३ वटा गोठ ज’लेर न’ष्ट भएको छ ।

आज दिउँसो करिब २ बज सामुदायीक वन बाट लागेको ड’ढेलोको कारण गोठ ज’ल्दा ४ लाख बराबरको क्षेती भएको र आ’गलागी नेपाल प्रहरी, संशत्र प्रहरी र स्थानिय बासिन्दाको सहयोगमा नियन्त्रणमा आएको सिकावा साकिल्ला सामुदायीक वन उपभोतmा समितीका सचिव सोम राई सुदर्शनले जानकारी दिनु भयो ।-फाइल फोटो

यो पनि,

राजधानीमा मेलम्चीको पानी वितरणको राष्ट्रपतिद्वारा औपचारिक उद्घाटन

काठमाडौं, ऐतिहासिक मेलम्ची खानेपानी आयोजनाको राजधानीमा औपचारिक रुपमा वितरण शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतीक्षित मेलम्ची खानेपानी वितरणको भृकुटीमण्डपमा नवनिर्मित धाराको टुटी खोलेर समुद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोख्रेल, सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङ लगायतका मन्त्रीहरु सहभागी हुनुहुन्छ ।

भृकुटीमण्डपमा नवनिर्मित ढुंगेधारामा साना ठूला गरी तीनवटा धारा छन् । ती धारामा मेलम्चीको पानी निरन्तर आउने व्यवस्था मिलाएको छ । जुन पानी पिउन योग्य रहेको सरकारले बताएको छ । काठमाडौं उपत्यकाका सर्वसाधारणले भने आइतबारदेखि नै मेलम्चीको पानी खान थालिसकेका छन् ।

शुक्रबारबाटै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर पानी वितरण सुरु गरेको छ । बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाउन थालिएकामा शुक्रबार बिहान ५ बजेदेखि वितरण थालिएको लिमिटेडले जनाएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।