धनकुटामा नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ जिल्ला समिती गठन

धनकुटा,२१ चैत । धनकुटामा नेपाल लोकतानन्त्रिक निर्माण व्यावसायी संघ जिल्ला समिती गठन गरिएको छ ।

आज गरिएको नवगठीत समितीको अध्यक्षमा सन्त बहादुर राई , उपाध्यक्षमा प्रकास राई , महासचिवमा परिवर्तन राज पौडेल,सचिवमा सरण तामाग, सहचिवमा किरण प्रधान, चयन हुनु भएको छ ।

त्यस्तै सदस्यहरुमा रंगलाल रोइला,बिजय थापा, विरेन्द्र लाल श्रेष्ठ चयन हुनु भएको छ । प्रदेश प्रतिनिधीमा महेन्द्र निरौला र गजेन्द्र पौडेल चयन हुदाँ केन्द्रिय प्रतिनीधीमा यज्ञ प्रसाद खतिवडा चयन हुनु भएको छ ।

कार्यक्रमा शुभकामना मन्तव्य राख्दै नेपाली कांग्रेस धनकुटाका सभापती अग्नी प्रसाद पौडेल, उपसभापती नविनकिशोर शाक्य, कोषाध्यक्ष दिनेश राई नेपाल तरुणदल धनकुटा ख का अध्यक्ष तिलक महतले निर्माण व्यावसायीहरुले सक्रियता पुर्वक देश निर्माणमा लाग्नु पर्ने बताउदै सरकारले निर्माण व्यावसायीहरुले भोग्दै आएका समस्याहरु लाई समाधान गर्दे अगाडी बढनु पर्ने बताउनु भयो ।

साथै लो विडिनका कारण सक्षम व्यावसायीले काम गर्न नपाउदा देश भर रहेका आयोजना समेत समयमा सम्पन्न हुन नसकेको बताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।