आ’गलागी पीडित परिवारलाई राहत वितरण

शर्मिला राई,धनकुटा । धनकुटा नगरपालिका ७ का आ’गलागी पीडित परिवारलाई राहत वितरण गरिएको छ ।

पीडित धन वहादुर पौडेलको परिवारलाई जिल्ला विपद व्यवस्थापन समितिको तर्फवाट नगद १५ हजार रुपयाँ राहत प्रदान गरिएको हो ।

त्यस्तै उद्योग वाणिज्य संघको तर्फबाट खाद्यान्न र नेपाल रेडक्रश शोसाईटीको तर्फबाट कम्मल,पाल,भाडा वर्तन, कपडा लगायतका सामाग्री प्रदान गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका सदस्य-सचिव तथा सहायक प्रमुख जिल्ला अधिकारी राम नारायण श्रेष्ठ, जिल्ला प्रहरी कार्याल, धनकुटाका प्रहरी निरीक्षक काशीनाथ रेग्मी, उद्योग बाणिज्य संघ, धनकुटा की उपाध्यक्ष तारा तितुङ्ग र नेपाल रेडक्रस शोसाइटी धनकुटा शाखाका मन्त्री छत्र कुमार श्रेष्ठ लगायतको टोली पीडितको घर मै पुगी राहत रकम वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

चुलिवन सामुदायिक वनमा लागेको डढेलोको कारण हिजो पौडेलको घरमा आ’गलागी भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।