धनकुटाको मत गणना सम्पन्न,को-कस्ले कति मत ल्याए?
धनकुटा,२६ चैत । नेपाल पत्रकार महासंघको केन्द्र र प्रदेशका लागि धनकुटाबाट भएको निर्वाचन मत गणना सकिएको छ ।
केन्द्रले तोकेको निर्वाचन तालिका अनुसार वुधवार भएको निर्वाचनको मत गणना आज विहान सकिएको हो । जसअनुसार संघीय पद (केन्द्र) अध्यक्ष पदका उम्मेद्धारहरु मध्येसवै भन्दा वढी विपुल पोखरेलले धनकुटाबाट ८३ मत प्राप्त गर्नुभएको छ ।
हेर्नुस् केन्द्र र प्रदेश १ पदाधिकारीहरुले धनकुटाबाट पाएको मत संख्या :
अध्यक्ष:
गजेन्द्रसिंह बुढाथोकी ३
निर्मला शर्मा ३३
रामप्रसाद दाहाल
विपुल पोखे्रल ८३
वरिष्ठ उपाध्यक्ष:
माधव नेपाल ३३
रमेश विष्ट ८२
रामजी दाहाल ३
उपाध्यक्ष महिला:
दाना के.सी (सुवेदी) ३७
बाला अधिकारी ८२
उपाध्यक्ष समावेशी
अवधेश झा ३५
उदय जीएम ७३
मोहन कुमार सिंह ३
महासचिव :
बालकृष्ण बस्नेत ३३
रोशन पुरी ७६
सुबोध गौतम ६
सचिव खुल्ला :
गोविन्दप्रसाद चौलागाई ७३
जन्मदेव जैसी २
यम विरही १०
रामकृष्ण ज्ञवाली ३१
सचिव महिला :
निमा काफ्ले ३४
सृजना अर्याल ८३
सचिव आ.ज. :
नारायण सुन्दर किलम्बु ७०
रामकुमार श्रेष्ठ ७
शाहीमान राई ४०
सचिव मधेसी
दीपेन्द्र चौहान ७३
देवकुमार यादव ८
स्वेता सिन्हा ३६
सचिव दलित
मधु शाही ३७
हेमकर्ण वि.क. ८०
सचिव एसोसिएट:
केपी ढुङ्गाना ४
केशवराज खनाल ३
पवन आचार्य ७५
राधेश्याम दाहाल २
सचिव एसोसिएट:
रामेश्वर कार्की ३१
विनय देवकोटा – –
कोषाध्यक्ष :
कलेन्द्र सेजुवाल ७६
कृष्ण गिरी ३२
प्रकाश थापा ४
माधव दुलाल ५
लेखा समिति संयोजक
द्वारिका प्रसाद काफ्ले २६
लक्ष्मण कार्की ३५
लेखनाथ न्यौपाने ५५
धनकुटा प्रदेश कमिटीको अन्तिम नतिजा
अध्यक्ष
मोहन काजी ३०
लिलाबल्लभ घिमिरे ७७
सोमनाथ सुसेली १
उपाध्यक्ष:
रोहित कुमार राई ४२
लवदेव ढुङ्गाना ६८
उपाध्यक्ष महिला:
कोकिला ढकाल २१
हिमाकुमारी चेम्जोङ ९२
महासचिव:
फिपराज बेघा लिम्बु ४५
विवेक गौतम ६४
सचिव खुल्ला
अविजाल विष्ट ३५
देवेन्द्र कार्की ७५
सचिव समावेशी :
सन्तवीर लामा ७९
सन्तोष यादव ३६
कोषाध्यक्ष:
विमल लामिछाने (बुद्धि) ३२
सन्तोष रुचाल ७९
सदस्य खुल्ला:
कमल रिमाल ३८
केदार बहादुर चौहान (केशर) ३९
केशव भट्टराई ९
गोपाल प्रसाद पोखरेल ७०
तेजेन्द्र भण्डारी ३७
तोयानाथ भट्टराई ७७
ध्रुव भट्टराई ६८
मिनराज (प्रकाश) उप्रेती ३५
युवराज विवश ३८
लिलाराज झापाली ६५
सुरेन्द्र भण्डारी ७२
सदस्य महिला:
विनादेवी तामाङ ४५
विनु तिम्सिना ६६
माला पालुङ्वा ७७
शुभद्रा प्याकुरेल ३५
सुमित्रा कोइराला ३८
सुशीला पाठक ६९
सदस्य दलित
पिची दियाली ७१
रणध्वज लोहार ३७
सदस्य
आदिवासी
उपेन्द्र चाम्लिङ ४६,
दिलकुमार लावती ४०,
विष्णु सुब्बा ७३,
यमन कुमार दनुवार ६१,
सदस्य मधेसी
चन्दनकुमार रौनियार ३७,
प्रमोदकुमार यादव ६५,
फुलचन्द मेहता १२,
ब्रह्मदेव यादव ७०,
सुर्यनारायण यादव ३४,
र
सदस्य अल्प संख्यक
तावील अन्सारी १
लिलाबहादुर सुनुवार ७३
विजय धिमाल ३७
मत प्राप्त गरेको निर्वाचन समितले जनाएको छ । खसेको मत मध्ये ६ मत वदर भएको थियो ।
निर्वाचनमा केन्द्र र प्रदेशका लागि जिल्लाका १ सय ५५ मतदाता मध्ये १ सय २२ जनाले सहभागिता जनाएका थिए । नेपाल पत्रकार महासंघ जिल्ला शाखाको निर्वाचन अस्ति मंगलवार सकिसकेको छ ।


