धनकुटामा बोलेरो दु’र्घटना,चालक सहित ३ घा’इते
चैत २७,धनकुटा । धनकुटामा आज विहान बोलेरो दु’र्घटना भएको छ ।
हिलेतिरबाट धरान तर्फ जाँदै गरेको को १ ज २४०६ नं को बोलेरो धनकुटा ६ दिपाचोकमा दु’र्घटना हुँदा चालक सहित ३ जना यात्रु सामान्य घा’इते भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
उनिहरुलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा पठाईएको डिएसपि सन्तुलाल जैसवालले जानकारी दिनुभयो ।
घा’इतेहरुको हात र टाउकोमा चो’ट लागेको उहाँले वताउनुभयो । आफु कार्यालय बाहिर रहेकोले घा’इतेहरुको नाम र ठेगाना दिन भने समस्या भएको उहाँले वताउनु भयो ।
बोलेरोमा ५ यात्रु सवार थिए ।


