धनकुटाका कांग्रेसले भ्रम छर्न थाल्यो : राजेन्द्र राई

धनकुटा ।  नेपाल कम्युनिष्ट पाटी एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राईले नेपाली कांग्रेसल धनकुटाले युवा बर्गमा रिण दिन्छौ भन्दै कार्यक्रम गर्दे भ्रम छरेको आरोप लगाउनु भएको छ ।

नयाँ बर्ष २०७८ को शुभकामना अदान प्रदान तथा नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै नेता राईले यस्तो आरोप लगाउनु भएको हो ।

उहाँले नेपाल सरकारले ल्याउको कार्यक्रमलाई कांग्रेसले भ्रम छरेको बताउँदै त्यस्ता भ्रम नर्छन र भ्रमको पछि नलाग्न समेत नेपाल कम्युनिष्ट पाटी एमाले धनकुटाको सबै लाई अनुरोध गरेको बताउनु भयो ।

उहाँले भन्नु भयो कांग्रेसले जिल्लामा भ्रम छरेको छ जुन कार्यक्रम कांग्रेसले आफन्नो भनेको छ त्यो सरकारले ल्याएको कार्यक्रम हो कांग्रेसको होइन ।

सहुलियत पुर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धि एकिकृत कार्यविधी २०७५ को कार्यक्रम सरकारको रहेको समेत उहाँले बताउनु भयो साथै नेपाल कम्युनिष्ट पाटी एमाले धनकुटाको चैत ३० गते बसेको बैठकले समानान्तर कमिटी गठन गरेको भन्दै अर्जुन राई र खगेन्द्र सुवेदी लाई पाटीको साधारण सदस्य बाट समेत निष्काशन गर्ने निर्णय गरेको समेत जानकारी गराइएको थियो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पाटी एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राई , प्रदेश सभा सदस्यहरु निरन राई, इन्द्रमणि पराजुली , जिल्ला समन्वय समिती धनकुटाका संयोजक टंक चौहान नेकपा एमालेका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖