एम्वुलेन्समा अ’बैध गाँ’जा र र’क्सी फेला

शर्मिला राई/धनकुटा, ६ वैशाख । धनकुटाको हिलेबाट विराटनगर तर्फ जाँदै गरेको एक एम्वुलेन्समा अ’बैध गाँ’जा र र’क्सी फेला परेको छ ।

धनकुटा १ हिलेमा सुत्केरी महिला पुर्याएर फर्कदै गरेको विराटनगर सिटी अस्पतालको को १ च ४६१५ नं को एम्बुलेन्समा एम्वुलन्स चालक विराटनगर महानगरपालिका १४ का वर्ष ३० का नरेश शाहको सिटमुनी लुकाई राखेको अवस्थामा डेढ लिटर लोकल र क्सी र ३ सय ग्राम अ वैध गाँ जा फेला परेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

यो एम्वुलेन्स हिलेबाट विरानगर तर्फ फर्कदै गरेको वेला आज विहान धनकुटा नगरपालिका ४ देब्रेबासमा दु र्घटना भएको थियो । एम्वुलेन्स चालक शाहले मा दक प दार्थ से वन गरेकोले दु र्घटना भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका एसपी गोविन्द अधिकारीले जानकारी दिनुभयो ।

एम्बुलेन्स दू र्घटना भएपछि प्रहरीले चेकजाच गर्ने क्रममा अ वैध गाँ जा र र क्सी फेला परेको हो । घटनापछि एम्वुलेन्स चालक शाह र सहचालक विराटनगर १४ कै २४ वर्षका श्रवण मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।-सॉंकेतिक फोटो

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।