१५ सदस्यीय अखिल नेपाल महिला वडा कमिटी गठन

वैशाख ६,धनकुटा । धनकुटाकाे शहिदभूमी गाउँपालिका ५ मा १५ सदस्यीय अखिल नेपाल महिला वडा कमिटी गठन गरिएकाे छ ।

अ.ने.म संघ शहिदभूमी गाउँ कमिटीकाे अायाेजनामा भएकाे कार्यक्रमकाे वीच संघकाे वडा कमिटी गठन गरिएकाे हाे । नव गठित कमिटीकाे अध्यक्षमा दूर्गा कुमारी राई, उपाध्यक्षमा शान्तिला वि.क,सचिवमा चित्रा राई,सह-सचिवमा अनिषा राई र काेषाध्यक्षमा विमला राई रहेका छन् ।

अन्य सदस्यहरुमा निर्मला राई, ममता राई, जानुका राई,फुलकुमारी राई, वालकुमारी राई, पिङ्की राई, रेनु राई, मनकुमारी राई र कमला राई रहेका छन् ।

अखिल नेपाललमहिला संघ शहिदभूमी गाउँकमिटीका अध्यक्ष मनकुमारी राईकाे अध्यक्षता तथा संका जिल्ला सह-सचिव सावित्रा राईकाे प्रमुख अातिथ्यमा भएकाे कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तथा संघका गाउँपालिका ईञ्चार्ज रत्नश्वरी राई,५ नं वडाध्यक्ष मल्सुराम राई र सदस्य टिकाराम राई लगायतकाे उपस्थिती थियाे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।