अब धनकुटा के गर्न पाईने, के नपाइने ?

धनकुटा, ७ बैशाख । जिल्ला प्रशासन कार्यलय धनकुटाले कोरोना भा’इरसको जो’खिम लाई कम गर्ने भन्दै स्वास्थ्य सा’वधानी अपनाउन अनुरोध गर्दै सुचना जारी गरेको छ ।

आज प्रमुख जिल्ला अधिकारी बाशुदेव दाहालले यस्तो सुचना जारी गर्नु भएको हो ।

अब के गर्न पाइने के ? हेर्नु होस् विज्ञप्ती :

माधव नेपाल समूहले स्पष्टीकरण दिने, तर पार्टी नफुटाउने !

नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरण दिने तर पार्टी नफुटाउने निष्कर्ष निकालेको छ ।

बानेश्वरको एक होटलमा भइरहेको छलफलमा सहभागी एक नेताका अनुसार पार्टी एकताकै लागि आफूहरुले कदम चालेको तर्क गर्दैै स्पष्टीकरण दिने तर पार्टी फुटाएर नजाने विषयमा छलफल भएको जानकारी दिए ।

उनका अनुसार सबै नेताहरुले तोकिएको समयभित्रै स्पष्टीकरण दिने विषयमा छलफल भएको छ । अहिले पनि छलफल जारी रहेको ती नेताले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।