माओवादी केन्द्र धनकुटाको आपति

धनकुटा ८ बैशाख, नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रले धनकुटामा कृयाशिल राजनैतिक दलले बेरोजगार यूवालाई स्वरोजगार दिने भन्दै धनकुटा जिल्लाका यूवाहरु लाई प्रलोभन देखाई कार्यक्रम गर्ने थालेको भन्दै आपति जनाएको छ ।

नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रले धनकुटाका संयोजक ऋिषीराम ढुगानाले आज विज्ञप्ती जारीगर्दे यस्तो आपति जनाउनु भएको हो तर बिज्ञप्तीमा कृयाशिल राजनैतिक दल भनिए पनि दलको नाम भने उल्लेख गरिएको छैन् ।

विज्ञप्तीमा भनिएको छ युवाहरु लाई प्रलोभन देखाई गरि खाने कार्यक्रम भन्दै आफ्नो पाटीको सदस्यता लिनु पर्ने समुह बनाए मात्र ऋण पाउने भनि भ्रम सिर्जना गरेको भन्दै आपति जनाएको छ । साथै यस्ता कार्य रोक्न विज्ञप्तीमा आग्रह समेत गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।