धनकुटामा सामान वोक्ने सौराज मिनि ट्रक दु र्घटना
शर्मिला राई/वैशाख ९,धनकुटा । धनकुटाको ढाट भन्ने स्थानमा सामान वोक्ने सौराज मिनि ट्रक ठोक्किएर दू र्घटना भएको छ ।

सुनसरीको ईटहरीबाट तेह्रथुम तर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ८७३४ नं मिनि ट्रकलाई प्रदेश १-०२-०४१ प ४६२५ नं को मोटर साईकलले ठक्कर मोटर साईकलले ठक्कर दिदा मोटर सार्इकल चालक घाईते भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
दूर्घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


