पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को धनकुटा अडिसन सारियो,मिति केही दिनमा सार्बजनिक हुने

धनकुटा । टिन्ज कृउ डान्स सेन्टर र सरस्वती युवा क्लब धनकुटाको संयुक्त आयोजनामा भईरहेको रहेको गायन तथा नृत्य प्रतियोगिताको पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को अडिसन इलाम,झापा,इटहरी,तेह्रथुम,बसन्तपुर र संखुवासभामा सम्पन्न भइसकेको छ ।

धनकुटा जिल्लाको अडिसन पूर्व निर्धारित कार्यक्रम अनुसार यही बैशाख २५ गते हुने भनिए पनि हाल विश्वमै म’हामारीको रुपमा फैलिएको कोरोना म’हामारीको कारण केन्द्र र स्थानिय सरकारद्वारा जारी निर्देशअनुसार कार्यक्रम गर्न असहज भएकोले अडिसनलाई केही पर सार्ने निर्णय गरिएको कार्यक्रम संयोजक सुमन योगीले जानकारी दिनु भयो ।

सहज परिस्थिति सिर्जना भएसंगै अडिसन गरिने र त्यसको लागि मिति चॉंडै तोकिने पनि योगीले बताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।