पूर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को पहिलो अडिसनको भिडियो सार्वजनिक (भिडियो सहित)

धनकुटा । पूर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को पहिलो अडिसन (इलाम)को भिडियो सार्वजनिक गरिएको छ ।

टिन्ज कृउ डान्स सेन्टर र सरस्वती युवा क्लब धनकुटाको संयुक्त आयोजनामा भईरहेको रहेको गायन तथा नृत्य प्रतियोगिताको पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को पहिलो अडिसन इलाममा सम्पन्न भएको थियो । गत बैसाख ५ मा उक्त अडिसन सम्पन्न भएको हो ।

इलामको फिक्कल नमुना माध्यामिक विद्यालयमा भएको प्रतियोगितामा ८३ जना सहभागि मध्ये नृत्य तर्फ १८ जना र गायन तर्फ २८ जना दोसो चरणमा प्रबेश गरेका थिए ।

इलामको कार्यक्रको संयोजन पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ३ बिजेता प्रविन विसी र संचारकर्मी विवेक घिमिरेले गरेका हुन भने गायन तर्फको निर्णयकमा लेखु विवस र प्रविन विसी रहेका थिए भने नृत्य तर्फको निर्णयक सुमनयोगीले गरेका हुन ।

डिबी लिम्बु र प्रनेश राई(यात्री ब्रोज) ले छायॉंकन गरेको यस अडिसनलाई चासुंग युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ, हेर्नुहोस् भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।