धनकुटाकी लक्ष्मी रातारात टिकटकमा भाईरल (भिडियो सहित)

धनकुटा । टिकटकको भाईरल निशाना अहिले धनकुटा तर्फ फर्किएको छ । धनकुटाकी लक्ष्मी बिष्ट रातारात टिकटकमा भाईरल भएकी छिन ।

भाईरल बन्दै गएको उनको भिडियो ४ दिनमा झण्डै ४ लाखले हेरिसकेका छन भने २६ हजार बढी लाईक (लभ) गरीसकेका छन । यहि अबधि भित्र ७ हजार बढीले फ्लो गरिसकेका छन ।

छथर जोरपाटी गाउपालिका वडा. न. ६ सिधुवा मजुवा धनकुटा घर भएकी उनि हाल धनकुटा वहुमुखी क्यायाम्परसमा प्रथम वर्षमा अध्ययनरत छिन । उनको परिवारमा आमा बाबा दिदी दाईभाई लगायत ६ जना छन् ।

एसईइ पछि उत्तरपानी प्राविधिक शिक्षालय बाट plant science JTA level १८ महिने पछि ´काेर्ष´ सकेर सिधुवा मा रहेको सरस्वती मा. वि बाट म्यानेजमेन्ट १२ कक्षा अध्ययन गरिसकेकी उनि नृत्य गर्ने, हास्या व्यंग्य खेलकुदमा फुटबल भलिबल खेल्न, अभिनय गर्ने , नया ठाउ हरु घुम्न मन पर्ने, गीत सुन्न, किताब हरु पढ्न, आफुले सक्ने सहयोग अरुलाइ गर्न रुची राख्छिन् ।

उनको सपना चही आफुलाइ अरु सामु चिनाउन सक्नु नृत्य सिक्दै अफिसियल म्यूजिक भिडियो खेल्ने ताकि जस्ले उनको भविष्य पनि बनियोस, पैसा पनि कमियोस, र साथै पहिचान पनि बन्नियोस । परिवारले आफु प्रती गर्व पनि गर्न सकुँ भन्ने छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।