पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ इटहरी अडिसनको भिडियो सार्बजनिक
धनकुटा । टिन्ज कृउ डान्स सेन्टर र सरस्वती युवा क्लब धनकुटाको संयुक्त आयोजनामा भईरहेको रहेको गायन तथा नृत्य प्रतियोगिताको पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को अडिसन गत ८ गते इटहरीमा सम्पन्न भएको थियो ।
इटहरीमा सम्पन्न अडिसनमा ३२ जना सहभागि मध्ये नृत्य तर्फ २ जना र गायन तर्फ ७ जना दोसो चरणमा प्रबेश गरेका थिए ।
उक्त कार्यक्रमको छायॉंकन ‘यात्री ब्रोज'(Yatri Bros) ले गरेको थियो साथै उक्त अडिसनको भिडियो भर्खरै मात्र Purwanchal got talent को अफिसियल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
हेर्नुहोस् भिडियो :


